श्री महासचिव,
व्यवस्थापिका-संसद सचिवालय ।
संविधानसभा व्यवथापिका-संसदको कार्य साचालन नियमावली २०६५ को नियम ४० बमोजिम देहाय बमोजिमको संकल्प पेश गर्ने अनुमतिका लागि सूचना दिएको छु ।
संकल्प
केही समययता मुलुकको राजनीति अत्यन्त जटिल एवं गम्भीर अवस्थाबाट गुजि्ररहेको छ । खासगरी नेपाल सरकार मन्त्रिपरिषद्को २०६६।०१।२० को निर्णयले तत्कालिन प्रधानसेनापतिलाई अवकाश दिने गरी गरेको निर्णयलाई उल्टाउँदै सम्माननीय राष्ट्रपतिले निजलाई यथावत् पदमा बहाल रहन दिएको निर्देशनले संवैधानिक मर्यादा उल्लंघन हुन गई नागरिक सर्वोच्चता निरिह बन्न पुगेको अवस्था छ । यसबाट नेपाली जनताले लामो समयदेखि गरी आएको संघर्ष राजनीतिक परिवर्तन महान् जनयुद्ध र ०६२÷०६३ को जनआन्दोलन समेतले चहाना राखेको नागरिक सर्वोच्चता माथि गम्भीर उल्लंघन भएको
छ । तसर्थ राष्ट्रपतिद्वारा चालिएको उक्त कदम अन्तरिम संविधान नागरिक सर्वोच्चता र अधिकार बिहीन राष्ट्रपतिको व्यवस्था समेतका विपरित भएको हुँदा उक्त कदम अविलम्ब फिर्ता लिई संवैधानिक तथा नागरिक सर्वोच्चता बहाल गर्न यो सदन राष्ट्रपतिलाई निर्देशन दिने संकल्प गर्दछ ।
भवदीय
हस्ताक्षर ः-
नाम थर ः-
मिति ः-क्रम संख्या ः-
Welcome to all in my blog, NEPALI IDEA. This is my personal blog. All ideas do not necessarily reflect and represent my other positions. Dr. Khimlal Devkota, basically a writer and Researcher. Faculty, ICMS, Interim Constitution Drafting Committee Member, Constituent Assembly Member/Senior Advocate, Board of Directors, National Legislative Academy.
Monday, July 27, 2009
Subscribe to:
Post Comments (Atom)
Featured Post
Why presidential system?
We are in historical moment. After a six decade long struggle Nepal became able to have an election of Constituent Assembly. Issue of Consti...
-
On Election Manifesto: A bag of hope or a bundle of lies? Dr. Khimlal Devkota Political party manifestos are considered an important bas...
-
There is a moment in history when yesterday's assumptions become today's liabilities. We may be approaching such a moment. For three...
-
1 Single and open fact: Medical debt is an especially notable phenomenon in the United states the US being the world's only develope...
No comments:
Post a Comment