Thursday, July 23, 2009
नया संविधान निर्माणकौ चुनौितपृष्ठभूमिःसंविधानसभाकोृ कार्यकाल अव एक वर्ष वांकी छ । वितैका एक वर्षमा संविधानसभालै आफना आधारभूत कार्यभार पूरा गरैकौ छ । खास गरी गणतन्त्रको कार्यान्वयन गर्नै महत्वपूर्ण कार्यभारसंगै आफनौ भूमिका आरम्भ गरैको संविधानसभाले राजतन्त्र र सो संग जोडिएका सवै अवशेषहरुका वारेमा खारेजी अमान्य हुदै अन्तको घोषणा गरयो । नेपाली जनता साच्चैको सार्वभौमसत्ता सम्पन्न भए लेखिएको अक्षरमा मात्र हैन । तैपनि संविधानसभाको जनादेश वमोजिमको सरकार वन्न र नया सरकार वन्ने वातावरण तयार गर्न खासगरी नैपाली कांग्रेस तयार भएन । नेपाली कांग्रेसलाई लागैको के रहेछ भने अन्तरिम संविधानले संविधानसभाको निर्वाचन पछि पनि यही सरकार कायम रहनै हो यसै सरकारले संविधान लेख्ने कामको पनि नेतृत्वगर्ने हौ संविधानसभाको जनादेश जे सुकै होस त्यसले त संविधान वनाउने मात्र हो सरकार चलाउने त नेपाली कांग्रेसले नै हो नेपाली कांग्रेसले जनादेश जे सुकै आए पनि सत्ता छोडनु पर्दैन भन्नै उसलाई भ्रम परैको रहेछ उसले सरकार छाडन मानेन र बरु यसैलाई पुष्टि गर्न अन्तरिम संविधानकौ धारा पल्टाउदै संविधानसभाको निर्वाचन पछि पनि सामान्य हैरफेर सहित सरकार वन्नेछ भनेर लेखिएको विषयलाई आफनौ वैतर्नी तर्नै अश्त्रका रुपमा लियौ र वारम्वार त्यसलाई भटटाईरहयौ । विदैशी सहयोग आशिर्वाद साठगाठ समैतका धम्कीहरु प्नि नआएका हैनन तर जनताले सो कुरा स्वीकार गरेनन् स्वीकार गर्न सक्नै कुरै थिएन अन्तत चार महिनापछि मात्रै सरकार वन्यो र सो लगत्रै सरकारले संविधान निर्माण गर्नै कामकौलागि अनुकुल वातावरण तयार गर्न त लाग्यौ तर नेपाली काग्रेस शुरुकै दिनदेखि प्रतिपक्षको भूमिकामा रमायो संविधान वनाउने कुरा ओझेल परे संविधानसभा संसद वन्यो संसदले संविधान वनाउने थिएन सरकार वनाउने र ढाल्ने कुरा नै उसको मुख्य अश्त्र थियो । सरकारको अवस्थाः उपरोक्त पृष्ठभूमिमा वनेको सरकारसंग जनताको पनि ठूलै अपेक्षा थियो सरकार पनि केही गरौं भन्ने नै मनसायकासाथ अघि वढेको थियो तर उसलाई कैही गर्नै नदिनै गुरु योजनामा प्रमुख प्रतिपक्ष मात्र हैन सरकार भित्र र वाहिरको दुवै तर्फका प्रतिपक्षीहरुकौ गठवन्दन वलियो वन्न पुग्यो यतिमात्रै थिएन सरकारको नेतृत्व माओवादीको तर वर्चश्व अरुहरुकै प्रशासनयन्त्र पुरानै मानसिकता पुरानै न्यायालय पुरानै सेना पुरानै दलहरु पुरानै वैदेशिक शक्ति केन्द्रहरु पुरानै र उनीहरुको हस्तक्षेप गर्ने वानी पुरानै सत्ता खोसिएका यथास्थितिवादी प्रतिगामी र प्रतिकृयावादीहरु पुराने यो स्थितिमा र सरकार आशातित लक्षमा पुग्न सकेन जनताले आफना अपेक्षा पुरा भएको हेर्न पनि पाएनन् । शान्ति र संविधानसंविधानसभाको निर्वाचनकौ मुख्य धेय शान्ति र संविधान थियो । सरकार वेगल पाटो थियो । सरकारले दिर्घकालिन काम गर्न नपाएकौ अवस्था हुदौहो तापनि तात्कालिन कामहरु एसकालागि पनि अनिवार्य थिए । सरकारका तात्कालिक कामहरुका अलावा मुख्य काम त शान्ति र नया संविधान नै थियो । शान्ति विना न त विकास संभव थियो न त स्थिरता नै त्यसकारण शान्तिलाई वहाल गर्नकालागि सरकारलै आफनौ कार्ययौजना राख्नै पर्ने थियौ सो राख्यो तर यतिवेलाको सरकारको शान्ति भनेको यथास्थितिको शान्ति हैन परिवर्तन सहितकौ शान्ति हो परिवर्तन सहितकौ शान्तिको कुरा यथास्थितिवादीहरुलाई पचैन पच्ने कुरा पनि थिएन । यथास्थितिको शान्ति संभव पनि थिएन र सो कुरा परिवर्तनकारीहरुलाई पच्नै कुरा थिएन । मुर्दा शान्ति यतिवैलाकौ माग पनि हैन सन्दर्भ पनि हैन । त्यसकारण यतिवेला शान्तिलाई कायम गर्नै कि नगर्नै भन्नै विवाद चरम चुलीमा पुगेको छ । यसैगरी यतिवेलाको अर्को मुख्य कार्यभार भनैकौ नया संविधान हो । नया संविधान हामीले लेख्नै पर्छ सौ नया संविधान लेख्ने जनादेश पनि हो तर त्यो संविधानले नेपाली समाजका वर्गीय जातीय क्षैत्रीय िलंगिय समस्याहरुलाई संवौधन गर्न सक्नु पर्छ राजनैतिक र नागरिक अधिकारमात्र हैन आर्थिक सामाजिक सांस्कृतिक रुपान्तरण सहितको अधिकारकौ पनि ग्यारेण्टी गर्न जरुरी छ । यसौ गर्न सकिए मात्रै शान्ति र परिवर्तन संस्थागत हुन्छ र शान्ति र परिवर्तनलाई संस्थागत गर्नै नया संविधान पनि वन्छ नया संविधानमार्फत शान्ति र परिवर्तन संस्थागत पनि हुन्छ । यस प्रकारकौ द्धन्दात्मक सम्वन्धलै मात्रै यौ विषयलाई सार्थकता दिनैछ । अनपेक्षित घटनाक्रमशान्ति र संविधान एकमात्र ऐजेण्डा यतिवेलाको मुलुकको ऐजेण्डा हो । यो मुख्य कारभार पनि हो यो काम समयमा सम्पन्न गर्न सकिएन भनै इतिहासले माफी दिने छैन । यो ध्रुव सत्य पनि हो यतिहुदाहुदै पनि संविधान वनाउन पनि नदिने र शान्ति कायम हुन पनि नदिने यावत प्रकारका घटनाक्रम र षडयन्त्रहरु यतिवेला देखा परिराखेका छन् । खासगरी नागरिक सर्वोच्चतालाई स्वीकार गर्नै वानी नभएकौ सैना र सत्ता वाहिर रहने वानी नपरेको कांग्ैसको गठवन्धन राम्रै देखा परेको छ । यसै गठवन्धनले अरु अनिष्ट निम्त्याउने सम्मको खेल र आशंका पनि भैरहेको छ । प्रधानसेनापतिलाई स्पष्टिकरण सोधेको भनिएकै निहूमा आलंकारिक राष्ट्रपतिलाई हतियार वनाएर सेनाले कु गर्ने कुराको सुचना वाहिर आयो यसले सारा नेपालीलाई गंभिर वनायो । यसको कारकतत्व भनेको नेपाली कांग्रेस सहितको १७ दल नै हो जसले सेनापतिलाई काधमा वोकेर नागरिक सर्वोच्चतालाई लत्याउन मदत गरे । तत्काल सो दर्घटनावारे जनताले सुचित हुने मौका पनि पाए र त्यसवाट वचाए तर अव सो अश्त्र काम नलाग्ने गरी ध्वस्त भएको छ । दश वर्ष जनयुद्ध लडेको पार्टीको नेतृत्वमा सरकार छ जनता खवरदारी गरेकै छन् र ऐतिहासिक जनआन्दोलन २०६२।०६३ ताजै छ सवैखाले निरंकुशताको अन्त गर्न नेपाली माहिर नै छन् तर मानिसहरु मुर्खताको हद नाघने गरी योजना वनाउछन् भन्ने कुरा यसवाट पुष्टि हुन्छ । तर मुर्खहरुका योजनावाट हैरान सरिफहरु हुने गर्छन हामीकहा यस्तै हुने गरेको छ । सत्तामा जादा मात्तिने र प्रतिपक्षमा वस्नपर्दा आत्तिने जो वानी नेपाली कांग्रेसलाई परेको छ यसवाट राजनीतिका सारा मुल्य मान्यता सिद्धान्त आदर्श सवै खरानी पारिने गरेका घटना विश्व राजनीतिमा पनि सुनिने गरेकै हो नेपाली कांग्रेसमा यसको राम्रो असर र अनुभव दुवै भेटिन्छ । यस्तो सम्म कि आफनो पार्टीको आरम्भदेखिको अन्तरविरोध के थियो आफनो लोकतन्त्र प्रतिको लडाईमा पटक पटक के ले धोका दिएको छ । नेपाली राजनीतिको मुख्य वाधक के थियो कसको लोकतान्त्रिकरण गर्न जरुरी छ भनेर संविधानले नै भन्यो तर आफनो स्वार्थ नमिल्दा ती सवै खरानी भए अव आफूले राज गर्न नपाए पछि किन चाहियो लोकतन्त्र आफूले सरकार हत्याउन नपाए पछि किन चाहियो संविधान कानून र नागरिक सर्वोच्चता यो हदसम्म पुग्यो नेपाली कांग्रेस । उसले माओवादीलाई खाने वाघले कांग्रेसलाई पनि खान्छ भन्ने कुरा वुझेको छ कि छैन । मर्न तयार हुनेहरु वाच्छन् वाच्नकालागि अहोरात्र धुप वाल्नेहरु नै अकालमै मृत्यूको मुखमा पुग्छन् यो कुरा पनि ख्याल राख्न पर्छ कि निष्कर्षः राजनीतिको संक्रमणकाल अत्यन्त खतरनाक हुन्छ । त्यो खतराले आफू मात्रै हैन अरु सवैलाई डुवाउछ वगाउछ खरानी पार्छ । तर त्यसले ईतिहास मेटन सक्दैन वरु ईतिहास त लेखिदिदो रहेछ त्यही ईतिहास भावी सन्ततीले पढने गर्छन। कति दुख गरेर प्राप्त गणतन्त्र सुदृढ नहुदै नया वादशाहको खोजी गर्ने नियतीले नेपाल अक्रान्त हुन सक्दैन नत पटक पटक राजतन्त्र अन्त गरयो राष्ट्रपतिको चुनाव गरयो राष्ट्रपतिले नै आफूलाई राजा घोषणा गर्ने फ्रन्सेली ईतिहास अव २१ औ शताव्दीमा दोहोरिन सम्भव छैन दोहोरियो नै भने पनि त्यही फ्रान्समा पाचौ पटकसम्म गणतन्त्रकालागि संघर्ष गरेरै भए पनि यतिवेला फ्रान्स गणतन्त्र नै छ राजतन्त्र छैन । नेपालमा पनि कतै गणतन्त्रका प्रथम राष्ट्रपति राजा वन्ने सपना देखेका हुन् भने र कांग्रेसले आफना महामन्त्रीलाई राजा वनाउनै चाहेको हो भने त्यो पनि शाही सेनाको वलमा त्यसमा पनि रायमाझी आयोगका दोषी दरवारका पोष्यपुत्र लोकतन्त्रका जन्मजात शत्रु रुक्मागत कटुावालका सहारामा यदि यसै हो भने पनि खुलेर भन्न परयो त्यो छुट पनि छ नव स्थापित लोकतन्त्रमा । तर त्यसलाई लोकतन्त्र भन्न पाईदैन त्यो राजतन्त्र नै हो त्यो कांग्रेसतन्त्र नै हो लोक भनेको त जनता हुन नागरिक हुन नागरिकको ईच्छा विपरित काम गर्ने अनि लोकतन्त्र भन्ने छुट कसैलाई हुदैन । लोकले सहेर वस्ने छैन लोकले विस्रने पनि छैन । लोकले कुनै दिन साटो फेर्नेछ । जनता जस्तो सुकै संकटको सामना गर्न तयार छन् । लोकतन्त्रकालागि वलिदान गर्न पनि तयार छन् भन्ने विस्रन हुदैन ।
Subscribe to:
Post Comments (Atom)
Featured Post
Why presidential system?
We are in historical moment. After a six decade long struggle Nepal became able to have an election of Constituent Assembly. Issue of Consti...
-
SECURITY SECTOR REFORM Democratization of Nepal Army By Hari Krishna Devkota Submitted to Nepal Transitio...
-
1 Single and open fact: Medical debt is an especially notable phenomenon in the United states the US being the world's only develope...
No comments:
Post a Comment