Monday, July 27, 2009
ग्ाणतान्त्रिक यात्रा यसका विविध आयामहरु र देखा परेका चुनौतिहरु
खिमलाल देवकोटा
नेापाल आरम्भमा गणराज्यहरुको भूभाग थियो भूरे टाकुरे शासकहरु थिए तर राजा थिएनन् । सामन्ती युगको थालनीसंगै वास्तवमा भूमि पति हरु र भूदासहरु वीच दास र मालिकको सम्वन्ध थियो त्यही सम्वन्ध विस्तारै राजा र रैतिमा परिणत हुन पुगेको हामी पाउछौंआधुनिक नेपालको कुराग र्दा पृथ्वी नारायण शाहले नैपाल राज्यमाथि कव्जा जमाउदै जादा सवै भूरे टाकुरे राजाहरुलाइृ आफनो कव्जामा पारे पछि कतिपयले राज्य हारेर कतिले राज्य जित्न नसकेर कसैले विलासितामा विकेर त कसैले राज्य चलाउने मोह नभएर राजाहरुको राज्य विस्तार हुदै नेपाल राज्य वन्न पुग्यो आजभन्दा २४० वर्ष पहिला नैपालको एकिकरण गरे भनियो र त्यतिवेलादेखि नेपाल केन्द्रिकृत र एकिकृत नेपालका रुपमा देखा पर्न लाग्यौ । त्यति वेलैदेखि एकिकृत केन्द्रिकृत र सामन्ती राजतन्त्रात्मक व्यवस्थाका विरुद्ध पुराना गणराज्यहरुको पुनस्र्थापनाकालागि निरन्तर संघर्ष गरि नै राखैका थिए त्यसैको श्रृखलावद्ध कडिका रुपमा २४ण् वर्ष पछि साकार वन्न पुग्यौ ।
यो गणतान्त्रिक यात्राको मुख्य चुरो के थियो यसले कसरी गुजन पुग्यो भन्ने वारेमा आकलन गर्न जरुरी छ । खासगरी नैपालको सन्दर्भमा राजतन्त्र विभिन्न स्वरुपमा दैखा परेको छ कहिले यो निरिह प्राणीका रुपमा त कहिले यो नितान्त कृयाशिल शासकका रुपमा देखा पर्ने अवूस्था रहयौ कहिले राजाहरुको अफनै प्रभूत्व हावी हुने त कहिले राजाहरुलाई चलाउनै शक्ति अरु नै उदय हुने अवस्थाको निरन्तरता जारी नै रहयो जे होस राजा आफै हुन वा अरु कसैले चलाएका किन नहुन गणतान्त्रिक चेतना र गणतन्त्रको यात्राले कहिल्यै विराम लिएन यो निरन्तर वगिरहयो ।
पछिल्लो कालखण्डमा आई पुग्दा राजा र जनता विचकौ अन्तरविरोध चुलिदै गयो एकातिर भने दरवारियाहरु ीभत्रै आन्तरिक पारिवारिक कलह त कहिले शासन संचालनमा उदय भएको शक्ति र राजपरिवार वीचको अन्तरकलह उत्कर्षमा पूगनै गरयो । अन्तमा आएर स्थायी संरचनाका रुपमा सेना दरवारसंग आन्तरिक संघर्षमा दैखापर्ने शकि्रका रुपमा उदय भयौ । जव सेना र दरवारका वीचमा मेलमिलाप हुन थाल्यो जनताले चरम दमन खेप्नु पर्ने जव यी दुई शक्ति वीच आपसी मनौमालिन्य दैखा पर्न थाल्यौ जनताले कही न कहिवाट राहत पाएको महशुस गर्ने यस्तौ अवस्था देखा परयो यही प्रकृयाको संगसगै राजतन्त्रको उतार चढाव हुदै गरेको पाईन्छ
यसै कालखण्डमा राजाहरु म्ाण्डले राष्ट्रवादको नारा त उचाले त्यसैभित्र राट्रघातका थुप्रै अपराधहरु प्ानि गरे । हुदा हुदा विदेशी शक्तिको खेलौना वन्ने अवस्थासम्म पनि पुगे राजाहरु त्यसकारण उनीहरु झन कमजोर हुदै गए आफनो शकि्र मजवूत वनाउने लालसाले उनीहरुले आन्तरिक प्रतिपर्धीलाई ठैगान लगाउन विदैशी शक्तिको आड खोज्दा उसले पनि आफनो स्वार्थकालागि प्रयौग गरिदिदा उनीहरु झन कमजोर र झन वदनाम हुदै जान थाले ठीक यही वेलामा पनि विदेशी शक्ति र राजाहरु वीच कलह चर्किएकौवेला जनताले राहत महशुस गर्ने र उनीहरु वीच स्वार्थ मिलैका वैला जनता आहात हुने दमन खप्नु पर्ने यस्तौ अवस्थाको अनुभव पनि नेपाली समाजले गरयो ।
नेपाली समाजलाई रुपान्तरण गर्नकालागि थुप्रै वलिदानीपूर्ण संघर्षहरु भए कतिलै उपलव्धी हासिल गरै कति त्यसै इृतिहासका विषय वने तर पनि आफनो स्वाभिमानकालागि त्याग वलिदान र समर्पर्ण गर्न नैपाली दैशभक्त र लौकतान्त्रिक शक्ति अझ त्यसमा पनि गणतान्त्रिक शक्ति कहिल्यै पछि परेन । यसै शिलशिलामा नेपाली धर्तीलाई कसैलै कल्पना नै नगरेको महान जनयुद्धको आरम्भ भयो मानिसहरु यसलाई दुई चार दिन हप्ता वा महिनामा सिध्याउनै कल्पना गरैका थिए तर गणतन्त्र प्राप्ती गर्ने यसकौ न्यूनतम लक्ष पूरा गरेरै छाडयो र अरु थप उपलव्धी हासिल गर्नकालागि उ कृयाशिल छ नेपाली समाजलै महान जनयुद्धलाई संधै स्मरण गरिराखेको छ यसका अनेक पाटा पक्ष होलान तैपनि नेपाली समाजको रुपान्तरणकालागि नेपाली जनतालाई चैतना जाउनकालागि देशी विदेशी प्रतिकृयावादी शक्तिहरुलाई परिवर्तनकौ लागि वाध्य वनाउनकालागि संधै स्मरण गर्ने कालखण्डका रुपमा रहयौ । गणतन्त्र स्थापनाकालागि मानिसहरुले कठिन ठान्ने गर्थे नैपालको राजतन्त्र यतिसजिलै हटछ भनेर जिस्कयाउने पनि गर्थे तिनीहरुकालागि यौ एउटा सपना वनेरै आयेा राजतन्त्रकालागि काल वनेर आयो र परिवर्तन र गणतन्त्रकालागि जीवन वनैर आयो ।
यतिवेला राजतन्त्र र गणतन्त्रको चर्चा गरिरहदा राजावादी र गणतन्त्रवादीहरुकौ सोझोसंघर्षकौ हिस्सा कति हो र यी दुवै वीच खेलेर आफनो स्वार्थपूरा गर्नैहरुकौ हिस्सा कति हो यो भने हेर्न र आंकलन गर्न वाकी छ । यसौ गर्नै कौशिस गर्दा खासगरी नैपालको सन्र्भमा २ण्ण्७साल पछिकौ ईतिहास हैर्दा आरम्भमा राजा प्रजातन्त्रकालागि तयार हुनु संविधानसभाकौ चुनावको घोषणा पनि गर्नु गणतान्त्रिक संविधान वमौजिम नेपाल शासित हुनेछ भन्ने पनि स्वीकार गर्नु तर त्यही वंश र त्यसैको शासक वर्गकौ अर्को पुस्तालै आफर्नै वचन र प्रतिवद्धतालाई चुनौति दिदै त्यसकै खिलाफमा काम कारवाही गर्नु यसकौ के अर्थ हुन्छ सौझो यसको अर्थ हौ उनीहरु कमजोर भएको वेला जे पनि स्वीकार गर्छन र आफनौ स्थिति सुदृढ हुनासाथ आफनो गुमेको सत्ता र शक्ति फिर्ता गर्न ढिला नगरीकन लाग्छन् । स्थिति अनुकुल र प्रतिकुल हुनै अवस्था जनताका विरौधी नै रहेको शासक तप्का राजतन्त्रसंग कहिले रिसाउछ कहिले खुसाउछ यसकै परिणाम उनीहरुको कृयाकलापमा देखिने गर्छ ।
नेपालको सन्दर्भमा राणाहरु र राजाहरु वीचकौ सम्वन्धको यही अन्तरविरोधका कारण उनीहरु कमजोर भएको मौका परेकावेला परिवर्तन हुन कौशिस गर्ने भै पनि हाल्ने तर संस्थागत हुन नसक्ने अर्थात संस्थागत हुनै वेलामा उनीहरुको स्थिति सुदृढ भेसकेको हुने र परिवर्तन सुदृढ हुने नदिने यौ चक्र वारम्वार देखा परयो । खास गरी जनयुद्धको थालनी पछि राजतन्त्र र शाही सेना दुई फरक शकि्रका रुपमा दैखा पर्ने एक अर्काका वीचकौ सम्वन्ध सुमधुर भएका वखत जनयुद्धलै कष्ट भोग्नु पर्ने यिनीहरुकौ सम्वन्धमा चिसोपन आएका वखत जनयुद्धले आफना सफलता पनि प्राप्त गर्ने यस्तौदेखा पर्दै गयौ । तर शान्तिको पहलका वखत राजा तयार हुने शाही सेना तयार नहुने सेना पनि तयार हुने दलहरु तयार नहुने र विदेशी शकि्रहरुको निर्देशन राजा दलहरु र सैना तिनैवटा शक्तिका विरुद्ध एकै ठाउवाट तर फरक फरक तरिकाले व्यवहार हुने यसका कारण जनताले चाहेका वेला शान्ति नहुने दलहरुले चाहेका वेला पनि शान्ति नहुने अवस्था वारम्वार देखा पर्दै गरयौ ।
दलहरु राजासंग सुमधुर सम्वन्ध वनाएर वाह्य शक्तिको समेत आशिर्वादमा सैना परिचालन गर्न खौज्ने सेना सर्वदलिय सहमति खौज्ने सर्वदलिय सहमति खौजेर तयार गर्दा राजा तयार नहुनै वा विदेशी शक्तिको हरियो झण्डा नपाउने अवस्था संकटकालका वेला दलहरुले भोग भने वार्ताका वैला दलहरु तयार हुने दरवार पनि तयार हुने सझौता पनि हुने तर सेनाले मान्न ईन्कार गर्नै अनि वार्ता भंग हुनै गरैको हामी प्रशस्तै पाउछौं यही प्रकृया गिरिजाप्रसादले सेना परिचालन गर्न खौज्दा ईन्कार गरैकाले उनैले राजिनामा दिन पर्ने अवस्था वार्तामा पाच किलौमिटर वाहिर नजानै सहमति भएको अवस्थामा सेनाले मान्न ईन्कार गर्दा वार्ता भंग भएकौ अवस्था वार्ता चलिरहैकै वखत दौरम्वा नरसंहार घटाउने र वार्ता भंग गराउनै अवस्था अन्तिम पटक पनि अन्तरिम संविधान निर्माण भैकन अन्तरिम सरकारमा जान तयार भएका वखत गौर नरसंहार मच्चाएर फेरि युद्धमा फर्काउनै चाहना राजतन्त्र वचाउने खेल पनि थियो भने शाही सेनाको आफनो दम्भको परणाम पनि थियो । यि घटनाक्रमले के सोच्न वाध्य पारेको छ भने नेपाली समाजको समस्या राजतन्त्र त छंदै थियो त्यो भन्दा पनि खतरा शाही सेना पो थियो कि भन्ने तर्क यतिवैला मानिसहरुले गरिराखेकाछन् किनभने राजतन्त्र अन्त गर्न प्रस्ताव पार गरै पुग्यो तर शाही सेनाभित्रको राजतन्त्र अन्त गर्न स्पष्टिकरणलै पनि पुगेन भन्नेतर्क गर्दैछन् । राजतन्त्रकालागि समर्थनमा उभिन नसक्नै मानिसहरु दलहरु नैताहरु क्ार्याकर्ताहरु आज शाही सैनाका पनि सैनापतिका पक्षमा खुलेर लागेका छन् त्यसकारण यसवाट के वुझन सकिन्छ भने नारायणहिटीको राजतन्त्रको अन्त भए पनि यत्रतत्र फैलिएको राजतन्त्रको अन्त गर्न वाकी छ । शाही सैनाभित्र रहेको राजतन्त्र जवर्जस्त छ त्यौ राजतन्त्रले सुस्त रुपमा वास गरेको राजनैतिक दलभित्रका नेता र कार्यकर्तामा वाचैकौ राजतन्त्र धु्रविकृत हुदेछ यतिवेलाका घटनाक्रमहरुले यसै भन्छन् ।
राजतन्त्रको अनतकालागि शान्ति प्रकृयासंगसंगे संविधानसभाको चुनाव मार्फत गणतन्त्रकौृ स्थापना गर्ने घौषित लक्ष राखिएको थियो तर दलहरुभित्रको राजावादी सोचको अन्त हन नसक्ने र संविधानसभाको चुनाव पनि पटक पटक सर्ने तव शंका थियौ कि राजतन्त्र रहेसम्म संविधानसभाको चुनाव हुनै सक्दैन त्यसकारण संविधानसभाको चुनाव अगाडि नै गणतन्त्र संविधानमा लेखेर चुनाव आयोजना गरिएको थियो । जसले राजतन्त्र अन्त गर्न सजिलौ भएको छ अझ यस अघि अन्तरिम संविधान जारी गर्दाका वखत ठूलौ प्रयत्नले राजा निलम्वनको अवस्थामा राख्न सफल भएको थियो यही प्रकृयावाट गणतन्त्र स्थापना त भएको छ फेरि पनि पुराना राज्य संयन्त्र भित्रका निकाय र तिनमा रहेका व्यक्तिहरु द्यल र दलका नेता कार्यकर्ताहरुकौ दिमागमा रहैको राजतन्त्र अन्त नगरेसम्म गणतन्त्र सुदृढ हुन सक्देन भन्ने पुष्टि हुदैछ । त्यसैले प्रणगरौं राजतन्त्रको अन्त त भएको छ गणतन्त्र सुदृढ भएको छैन भन्ने मुल मान्यतालाई आत्मसात गरी यसकौ सुदृढिकरणकालागि लागी परों । त्यसकालागि फेरि कुर्वानी गर्नु परै पनि पछि नपरौं ।
Subscribe to:
Post Comments (Atom)
Featured Post
Why presidential system?
We are in historical moment. After a six decade long struggle Nepal became able to have an election of Constituent Assembly. Issue of Consti...
-
1 Single and open fact: Medical debt is an especially notable phenomenon in the United states the US being the world's only develope...
-
SECURITY SECTOR REFORM Democratization of Nepal Army By Hari Krishna Devkota Submitted to Nepal Transitio...
No comments:
Post a Comment