Tuesday, January 26, 2021

शहीद सप्ताह र राजनीति

शहीद सप्ताह र राजनीति: यतिबेला हामी शहीद सप्ताह मनाइरहेका छौँ । यस अवसरमा राजनीतिक आन्दोलनका क्रममा देश र जनताका लागि प्राणको आहुति दिने महान् शहीदहरूलाई हामी स्मरण मात्रै गर्दैनौँ शहीदहरूले देखाएको सपना पूरा गर्ने प्रतिबद्धता पनि व्यक्त गर्दछौँ । राणा विरोधी आन्दोलन, पञ्चायत विरोधी आन्दोलन होस् वा महान् जनयुद्ध, संयुक्त ऐतिहासिक जनआन्दोलन होस् वा क्षेत्रीय एवं जनजाति आन्दोलनलगायत देश र जनताका मुक्तिका लागि गरिएका सबै आन्दोलनमा शहादत प्राप्त गर्ने सबै महान् शहीदको सम्मान र स्मरणमा मनाइने शहीद सप्ताहको गम्भीरताले निःसन्देह विगतको राजनीतिको समीक्षा र आगामी दिनको राजनीतिको मार्गचित्रलाई पनि सङ्केत गर्छ । त्यसैले शहीद सप्ताहको बारेमा चर्चा गर्ने यस आलेखको ध्येय छ ।

Thursday, January 14, 2021

'असंवैधानिक रुपमा संसद विघटन गरिँदा प्रधानमन्त्री ओली एक्लिए'

'असंवैधानिक रुपमा संसद विघटन गरिँदा प्रधानमन्त्री ओली एक्लिए': काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधि सभा विघटनको कदम संविधान विपरित भएको कानुनविद्हरुले बताएका छन् । नेपाल बुद्धिजीवी संगठनद्वारा बिहिबार काठमाडौँमा आयोजित ‘प्रतिनिधि सभा विघटनः प्रतिगामी कदम’ विषयक अन्तरक्रियात्मक कार्यक्रम कानुनविद्हरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधानले संसद विघटनको अ...

प्रधानमन्त्रीलाई संविधानले संसद विघटनको अधिकार दिएको छैन- कानुनविद(भिडियो सहित)

प्रधानमन्त्रीलाई संविधानले संसद विघटनको अधिकार दिएको छैन- कानुनविद(भिडियो सहित): काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधि सभा विघटनको कदम संविधान विपरित भएको कानुनविद्हरुले बताएका छन् । बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै कानुनविद्हरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधानले संसद विघटनको अधिकार नदिएको बताएका हुन् । सर्व…

Tuesday, January 12, 2021

२०४७ को संविधान दिमागमा २०७२ को संविधान हातमा लिएर प्रतिनिधि सभा विघटन गरेको आरोप(भिडियो सहित)

२०४७ को संविधान दिमागमा २०७२ को संविधान हातमा लिएर प्रतिनिधि सभा विघटन गरेको आरोप(भिडियो सहित): काठमाडौंमा भएको एक अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले नेपालको संविधानले संसद विघटनको प्रस्ताव स्वीकार गर्ने अधिकार राष्ट्रपतिलाई नदिएको टिप्पणी गरेका छन् ।  सबिधानशभा मञ्चले  सोमबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै वक्ताहरुले नेपालको संव…

Featured Post

Why presidential system?

We are in historical moment. After a six decade long struggle Nepal became able to have an election of Constituent Assembly. Issue of Consti...