Friday, October 17, 2008

इंटरव्यू विथ खिम्लाल देवकोटा फॉर स्वविमन वीकली २०६३

१। देवकोटाजी ने।रा।बु।संगठनको चौथो राटि्रय सम्मेलनको महत्व वारे केहीवताईदिनुहुन्छ कि ?


क्रान्तिकारी माक्स्रवादी बुद्धिजीवीहरुको एकमात्र संगठन नेपाल राष्ट्रिय बुद्धिजीवी संगठनको चौथो राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । मुलुक अग्रगमन र प्रतिगमनको दोसाँधमा उभिएको वेला १० वर्षे जनयुद्धको जग र १२ वुदे समझदारीका आडमा सम्पन्न १९ दिने जनआन्दोलनवाट सिर्जीत नया स्थिति नेकपा माओवादी र सरकार वार्तामा वसेको अवस्थानेपालवाटै विश्वलाई शान्ति अग्रगमन र न्यायको सन्देश दिन लागिरहेका वखत नया विश्वको जन्म हुन लागेको अवस्था संसारभरीका उत्पीडित वर्ग जाति क्षेत्र िलंगले व्यग्रतापूर्ण प्रतिक्षा गरेका वखतहिमालयको काखवाट नया विश्व उदाउन लागिरहेको अवस्थावाट वट अतालिएर साम्राज्यवादी र विस्तारवादी शक्तिहरुले मुलुकलाई यथास्थितिमा वल्झउन तिनका वौद्धिकहरु त्जष्लप तबलप मार्फत हद दर्जाको कोशिश गरिरहेका वखत र संसार भरीकै क्रान्तिकारीहरुले यथास्थितिवादका विरुद्ध जमेर प्रतिरोध गरिरहेका वखत नेपालमा क्रान्तिकारी बुद्धिजीवीहरुको राष्ट्रिय सम्मेलन भव्यतम र उत्साहपूर्ण ढंग वाट सम्पन्न हुने कुराले ठूलो महत्व राखेको छ भन्ने लाग्दछ । साथै यो सम्मेलनको भव्यता र सहभागिता गुण र संख्या दुवै दृष्टिले उल्लेख्य र ऐतिहासिक रहेको छ जसले नेपाली क्रान्तिकारी बुद्धिजीवीहरुका काधमा ठूले दायीत्व पनि थपेकोछ यस मानेमा यो सम्मेलनको भारी महत्व छ ।
२। देबकोटाजी ने।रा।वु।sाे चौथो रा।स। द्वारा तपाईं गरिमामय अध्यक्ष पदमा निर्वाचित हुनु भएकोमा हाम्रो पत्रिका परिवार हार्दिक बधाई ज्ञापन गर्दछौं । रा।स।sाे महत्व र उपलब्धीबारे कसरी बुझिनुपर्छ भन्ने ठान्नुहुन्छ
सर्वप्रथमत वधाईकानिम्ति हार्दिक धन्यवाद छ निश्चितै रुपमा क्रान्तिकारी बैाद्धिकहरुको गौरवशाली संगठनको अध्यक्ष पदमा निर्वाचित हुने अवसर प्राप्त हुनु र त्यो जिम्मा राष्ट्रिय सम्मेलनले मलाई सुम्पिनु गौरवको विषय त हुदै हो यसले अहम दायित्व पनि सुम्पेकोछ भन्ने अर्थमा मैले लिएको छु । जहासम्म यसको महत्व र उपलव्धीको प्रश्न राख्नु भएको छ संक्षेपमा महत्वका वारेमा माथि वताई सकेको छु । उपलव्धीका वारेमा चर्चा गर्दा यो सम्मेलन लामो समयको अन्तराल पछि विल्कुल भिन्न र नया परिस्थितिमा राजधाीमा सम्पन्न भएको छ । देशैभरीकेा ४ जिल्लाका प्रतिनिधिहरु मौसमको खरावीका कारण यातायात अवरुद्ध भएका कारण र अन्य सानातिना प्राविधिक कारणले अनुपस्थित रहनु परेको अवस्थाले ७१ जिल्लाको प्रतिनिधित्व हुनु झण्डै एक हजार बौद्धिकहरुको जमघट हुनु यसका वाहय र रुप पक्षीय उपलव्धीका हुराहरु हुन भने सम्मेलनको सवैभन्दा महत्वपूर्ण उपलव्धी भनेको नेकपा माओवादीका अध्यक्षजनमुक्ति सेनाका सर्वोच्च कमाण्डर क। प्रचण्ड र नेकपा माओवादीका अर्का वरिष्ठ नेतासंयुक्त क्रान्तिकारी जनपरिषदका अध्यक्ष तथा संगठनकै संस्थापक संयोजक डा बाबुराम भटटराईको उपस्थिति र प्रशिक्षणमूलक सम्वोधनवाट प्रशिक्षित हुन पाउनु हो । २१ औं शताव्दीमा नेपाली भूमिवाट मालेमाको रक्ष विकास र प्रयोग गर्दे नेपाली विशिष्ठतामा क्रान्तिको मोडेल तयार गर्दै विश्वलाई नै अर्को नया विश्व सम्भव छ भन्ने सन्देश दिन लागिरहेको महान आन्दोलनका महानायकहरुवाटै प्रत्यक्ष रुपमा विचार भावना र अनुभूति सुन्नपाउनु यो सम्मेलनको अर्को महत्वको पाटो हो । त्यसै गरी यो सम्मेलनले हिमालयको काखवाट जन्मन लागेको नया विचार सहितको नया विश्वको रक्षा विकास र प्रयोग गर्दै नेपाली जनताको मुक्ति र प्रगतिको मार्गमा विना हिचकिचाहट दृढ विश्वासका साथ लाग्न ठूलो प्रेरणा यो सम्मेलनले दिएको छ । यो सम्मेलनको अर्को उपलव्धी भनेको एउटै सम्मेलनको हलवाट सम्मेलन उदघाटनदेखि समापन सम्म आई पुग्दा व्यक्तिवाद र कमाउ खाउ मोजमस्ती गर भन्ने उपभोक्तवादी नग्न संस्कृतिको विकासले चरमचुली नाघेका वखत सो संस्कृतिलाई चुनौति दिदै आफूलाई सर्वहाराकरण गर्ने प्रतिवद्धताकासाथ देश र जनताप्रतिको त्याग समर्पण र प्रतिवद्धता वाहेक अरु सवै कथित नामधारी सेवा ढोंग हुन भन्ने सावित गर्दै चार दर्जन बौद्धिक व्यक्तित्वहरु संगठनका निम्ति पूर्णकालिन हुन ईच्छुक रहेको घोषणा गुर्न अर्को एउटा बौद्धिक फाटकानिम्ति चुनौति पनि हो र नया संस्कृतिको निर्माण पनि हो जो एउटा नया संस्कृति निर्माणमा कोशे ढू।गा पनि सावित हुनेछ । समग्रमा सम्मेलनले भौतिक नैतिक र वोद्धिक उत्प्रेरणा थपेको छ । यस अर्थमा सम्मेलन भव्य र भारी उपलव्धीपूर्ण रह्यो भन्ने मेरो मात्रै नभएर िसंगो नव निर्वाचित केन्द्रिय समितिको ठहर रहेको छ ।
३। इतिहासको अन्त र विचारको अन्तको हल्ला चलिरहेको बेला नेपाली सर्वहारा आन्दोलनको सहयोगीको रुपमा तपाईहरु नयाँ विचारको विकासमा जुट्नुभएको छ आजको विश्वमा बौद्धिक आन्दोलनका प्रवृत्तिहरु र अन्तरविरोधहरुलाई कसरी विश्लेषण गरिरहनु भएको छ
साम्राज्यवाद र उत्तरआधुनिकतावादले विचारको अन्त र ईतिहासको अन्त भएको जस्ता विभ्रमहरु छर्दै सारा संसारलाई नै विल्कुल अर्थहिन उपभोक्तावादी लक्ष हिन गन्तव्य हिन दिशा तर्फ जसरी डोराउदै छ त्यसका विरुद्ध विचारको अन्त हैन विचारको थप विकास भएको छ विचारको विकासको थालनी सौभाग्यवश नेपालवौ भएको छ र नेपाली जनमुक्ति आन्दोलनकै अगुवाईमा भएको छ भन्ने सन्देश हामीले हाम्रै संगठन मार्फत विश्वलाई दिन पाउनु चानेचुने विषय होईन । यस गौरवपूर्ण घडिमा हामी नेपाली मुक्ति आन्दोलनको सहयोगी एवं सहभागीका रुपमा मालेमावादको रक्षा विकास र प्रयोग गर्दे नेपाली धर्तिमा २१ औं शताव्दीको क्राि तगर्ने विचारको भू्रर्णका रुपमा प्रचण्ड पथ लाई जन्माउदै सो रक्षा र विकास गर्दै विचारकै स्तरमा उठाउने अभियानमा सहभागी हुन पाउदा हामीले गौरव गर्नै पर्छ । यस्तो गौरवपूर्ण क्षणमा उभिएर विश्वमा वौद्धिक आन्दोलनका प्रवृत्तिहरुवारेमा चर्चा गर्दा विश्वका जनमुक्ति आन्दोलनहरु चाहे फ्रान्सेली क्रान्तिको कुरा होस वा वेलायतको राजतन्त्र विरोधी संघर्षका यमयक्रमहोस चिन रुस भियतनाम क्यूवा वा अन्य पूजीवादी र समाजवादी सवैखाले मुक्ति आन्दोलनमा वौद्धिकहरुको भूमिका उल्लेख्य रहेको मात्रै हैन वौद्धिक समुदायको सहभागिता विना कुनै पनि क्रन्ति सम्पनन हुन सक्दैन भन्ने पुष्टि गरिदिएको छ त्यसकारण वौद्धिक आन्दोलनले संसारका सवै जनमुक्ति आन्दोलनमा आफनो सहभागिताको हिस्सेदारीमा गौरव गर्ने हक छ । यति हुदा हुदै पनि बौद्धिक वक्तिहरु कार्यविभाजनका हिसावले मानसिक श्रम गर्ने भएका नाताले र बैद्धिकहरुको क्षमतालाई पूजीवादी साम्राज्यवादी र सामन्तवादीहरुले प्रयोग गर्ने खरिद गर्ने र तिनलाई प्रभाव पार्ने भएका हुनाले बौद्धिकहरु प्रतिकृयावादीको सेवामा वढि देखिनुको दोष आम वौद्धिकहरुले पनि खेप्नु पर्ने अवस्था छ । त्यसकारण बौद्धिक वा अवौद्धिक भनेर र्होइन वर्गिय हिसावले नै सोच्नु पर्ने हुन्छ । बौद्धिक हुनु नै अपराध हैन कि उसले आर्जन गरेको बुद्धि कहा र कसको सेवामा प्रयोग गरेको छ भन्ने कुरालाई नै मुख्य मापदण्ड वनाउनु पर्छ । यसरी हर्दा चाहे चिनको जापानी साम्राज्यवादको आक्रमण र उसको कथित राहत वितरणको वेला होस चाहे रुसको जारशाीको प्रलोभनको अगाडि बौद्धिकहरु कुनै संझौता नगरी दृढतापूर्वक प्रतिरोध गरेर कतिपय ख्यातिप्राप्त प्रोफेसरहरु वरु प्राण त्याग्न तयार भए कथित राहत स्वीकार्न पनि तयार रहेनन् ती उदाहरण मुक्ति आन्दोलनमा बैद्धिकहरुको भूमिका वारे मूल्यंाकन गर्ने महत्वपूर्ण आधारहरु हुन् । बौद्धिकहरुको कामको स्वरुप तिनको क्षमता तिनको विद्धताको समाजमा हुने माग र सोका आधारमा प्रतिकृयावादीहरुले खरिद गर्ने प्रवृत्ति समेतका आधारमा बैाद्धिकहरु स्वयं ढुलमुले वन्ने समाजिक तथा भौतिक परिवेशले विलासी वनाईदिनेमनमा क्रान्त्किो चाहनाका वावजुद पनि भौतिक परिवेशलाई चिरेर अगाडि वढीहाल्ने साहस यदाकदा कमि देखिने समेतका प्रबृत्तिहरु वौद्धिक समुदायमा देखिने गर्दछन् यसका विरुद्ध संघर्ष स्वयं वुद्धिजीवीहरुले नै गर्नु पर्छ । मजदुर बुद्धिजीवी वनने र बुद्धिजीवी मजदुर वनने प्रकृयालाई एकसाथ लगेर मात्रै आन्दोलनको हित हुन्छ भन्ने कुरा पनि वुझन पर्छ । यसरी हेर्दा क्रन्त्ाि विजय र। पराजय मध्यवर्ति तप्का कता लाग्छ भन्ने कुराले नै निर्धारण गर्छ बौद्धिक समुदाय यो वर्गको प्रतिनिधि पात्र हो त्यसो हुदा यो समुदायको आकर्षणमा नै क्रन्त्ािले विजय हासिल गर्छ भन्ने कुरालाई पनि ख्याल गरेर बौद्धिक समुदायको भूमिका र प्रवृतिका वारेमा आंकलन गर्न पर्छ ।
४। विगत अढाई सय वर्षदेखि एकात्मक सामन्ती हिन्दु राज्य बन्दै आएको नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रको रुपमा पूर्नसंरचना गर्नुपर्ने आवश्यकता किन देख्नुभयो र वर्तमानमा कस्ता कठिनाईहरु महशुस गरिरहनु भएको छ
नेपाल आज विश्वको तथ्यांकमा अति गरिव निर्धन मुलुकमा गनिन्छ । २१ औं शताव्दीको यो जमानामा पनि नेपालले १६औं शताव्दीका व्यवहार र प्रचलनवाट प्रताडित हुन वध्य छ । यो अवस्थाले अकल्पनिय अन्याय अत्याचार उत्पिडन नेपाली जनताका नियति वनाईए त्यो नियति मुलुकले शदियौदेखि भोग्दै र व्यहोर्दै आयो । त्यस प्रकारको नियतिवाट मुक्ति पाउनकालागि पटक पटक संघर्षहरु भए तर आजसम्मका सवै संघर्षहरु या त असफलतामा टुगिए यात संझौतामा टुंगिए यात सफल भए पनि तिनलाई संस्थागत गर्न सकिएन ति सवै सफलता र असफलताका अनुभवहरुलाई संष्लेषण गर्दैविश्व क्रान्ति र प्रतिक्रान्त्ािका पनि सफलता र असफलताका अनुभवहरुलाई सं्श्लेशण गर्दै नेपालमा जनयुद्धको थालनी भयो । १० वर्षे जनयुद्धले नेपाली जनताको मुक्तिलाइ सुनिश्चित गरयो । यी सवै उत्पीडन अन्याय अत्याचारको मूल कारण भनेकै एकात्मक सामन्ती हिन्दु राज्य वन्दै आएको र त्यसको नेतृत्व राजतन्त्रले गर्दै आएको परिप्रेक्षमा राजतन्त्रको अन्त विना समान्तवादको समुल नष्ट पनि नहुने र जनताको मुत्तिः पनि संभव नहुने दिनको घाम जतिकै छर्लड छ । यस्तो स्थितिमा अढाईसय वर्ष देखिको सामन्ती राजतन्त्र र सो अनुकुलको राज्यको ढाचा नै नेपाली जनताको मुक्तिको वाधक भन्ने प्रष्ट छ भने अव त्यका विरुद्ध निर्मम हुने र राज्व्यको व्यापक पुनरसंरचना गर्ने वाहेक अर्को विकल्प छदैछैन । यसै मान्यतालाई आत्मसात गरेर नै मुलुलाई सामन्तवादी अत्याचार शोषण र र उत्पिडनवाट मुक्त गर्ने हो भने अढाई सय वर्ष पुरानो राज्य संरचना जसमा राजतन्त्रको वलियो प्रभाव छ त्यो अन्त मुख्य शर्त हो । त्यस पछि नेपालको एकिकरणको कुरा जो पृथ्विी नारायण शाहले गरे भनियो त्यो वास्तवमा एकिकरण थिएन नाक कान काटेर र दवावमा पारेर जवर्जस्त गरिएको एकिकरण थियो त्यसैको परिणाम नेपालको उत्पीडित क्षेत्र सुदुर पश्चिम कर्णाली अंचलले कैल्यै आफूलाई नेपाल भएको अनुभूति गरेनन् मधेशी जनता जसले राज्यको संरचनामा आफनो अधिकार राख्नै नसक्नृे अवस्था आयो राज्इको मुख्य अंग सेना जहा मधेशी जनतालाई मधेशी भएकै नताले वंचित गर्ने अवस्था रहे यस्तै दलित महिला आदिवासी जनजातिहरुको सवालहरु कैलै संवोधन भएनन तसर्थ यी सवै वर्गियक्षेत्रियिलंगियर जातिय सवै समस्याहरुको समाधानका निम्ति मुलुकको पुनरसंरचना जरुरी छ त्यसका निम्ति सामन्ती राजतन्त्रको स्थानमा लोकतापिन्त्तक गणतन्त्रएकात्मक का ठाउमा संघात्मक र सवै वर्ग क्षेत्र लिगं र जातको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्ने गरी राज्यको पुनरसंरचना गर्ने क्रान्तिकारी भूमिसुधारक कार्यक्रम मार्फत भूििम समस्ीयाको हल गर्ने राष्टिय तथा स्वाधिन पूजीको विकास गरी आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने जस्ता विषयले मात्र मुलुकका सवै समस्याको समाधान सभव छ भनेर नेकपा माओवादी ले आफनो १० वर्षै जनयुद्ध मार्फत यसको प्रयोग समेत गरिआएको छ जुन वैज्ञानिक छ वस्तुसंगत छ मुलुकका सवै समस्याको समाधान गर्न सक्षम छ यसकारण हामी सो नीतिको दृढतापूर्वक समर्थन गर्छौ । तर यथास्थितिवादी सामन्ती सांच र संस्कृतिका हिमायतिहरु पनि छन् तिनले शदियौदेखि राज्यसत्तामा आफनो पकड जमाएका छन् तिनको प्रभवमा केही आफूलाई परिवर्तनका पक्षधर दावा गर्ने वामपन्थी भन्न रुचाउने दल र तिनका नेतृत्व सत्ता लिप्साको फोहरी आहालमा डुवुल्की मार्दा समस्या देखिएका छन् । अव पहिचान गर्नै ठीक वेला आएको छ वाषैर्ा सम्म कम्युनिष्टको खोल ओडेर परिवर्तनका खटटेवाडेर जनतालाई झुक्याउने दिन अव सकिए त्यसकारण सांचै जनताको। मुत्तिःकोलागि लाग्ने जो कोही पनि राज

No comments:

Featured Post

Why presidential system?

We are in historical moment. After a six decade long struggle Nepal became able to have an election of Constituent Assembly. Issue of Consti...