Sunday, October 12, 2008

संविधान सभा र संविधान निर्माण प्रकृया

नेपालको अन्तरिम संविधान २०६३ प्रारम्भ भएको छ । ०४७ सालको संविधान खारेज भएको छ । अन्तरिम संविधानको मख्य दायित्व भनेकै संविधानसभाको निर्वाचन गर्ने हो त्यसैकानिम्ति अन्तरिम व्यवस्थापिका वनेको छ त्यसकारणले पनि संविधान सभा यतिवेला चर्चाको विषय वनेको छ । संविधानसभाले के गर्छ र स।विधान निर्माण कसरी गर्छ यसको विधि र प्रकृया के हो आदि विषयका वारेमा चर्चा त्यतिहदसम्म भएको छैन तसर्थ तिनै विषयमा केन्द्रित रही संक्षिप्त चर्चा गर्ने प्रयास गरिएको छ । सो का निम्ति निम्न उपशिर्षकहरु छ२टयाएको छ ।संविधान के हो संविधान राजनैतिक एवं काननी दस्तावेज हो । संविधान मलक संचालन गर्ने नियमहरुको संग्रह पनि हो । संविधानले नागरिकका अधिकार राज्यका दायित्व राज्य र नागरिक विचको आपसी सम्वन्ध राज्यका अंगहरु र तिनका वीचको शक्ति वाडफाडको व्यवस्था गरिएको दस्तावेज हो संविधान तत्कालिन राजनैतिक यथार्थको प्रतिछाया पनि हो । संविधान कसरी वन्छ संविधान मल रुपमा दई किसिमवाट वन्छ शासकहरुद्धारा र जनताद्धारा निर्माण हने संविधान । शासकहरुद्धारा निर्माण हने संविधान केही विज्ञहरुद्धारा मस्यौदा हन पनि सक्छ मस्यौदाका वखत तर जनताको स्वामित्व स्थापित भएको हदैन तव त्यो संविधान जनताको संविधान हन सक्दैन जसले वनाए पनि वैधानिक रुपमा जारी गर्ने निकाय भनेको राजा महाराजा र शासकहरु ह्ने गर्दछन् तर यसको ठीक उल्टो जनताको सहभागितामा जनताका प्रतिनिधिहरुवाट जनताकानिम्ति वनाई जनताद्धारा नै जारी गरिने संविधानलाई जनताद्धारा वनाईएको संविधान भनिन्छ । संविधानद्धारा निर्मित संविधान यस कोटीमा पर्दछ । संविधान सभा भनेको के हो सामान्य जनताले वझने भाषामा भन्दा संविधान निर्माण गर्ने जननिर्वाचित निकाय संविधानसभा हो भन्न सकिन्छ । संविधान निर्माण गर्नकालागि जनताद्धारा जनप्रतिनिधिको चनाव हन्छ । चनावी प्रकृयाद्धारा छानिएका जनताका प्रतिनिधिहरु म्ार्फत संविधान निर्माण गर्ने निकाय संविधान सभा हो । त्यस कारण संविधानसभा मार्फत संविधान निर्माण गर्ने विधिलाई सर्वाधिक प्रजातान्त्रिक विधि मानिन्छ । संविधानसभामा अन्तरनिहित सिद्धान्त के हन् संविधान निर्माण गर्ने कार्य संविधानसभालाई नै किन र यसै विधिलाई सर्वस्वीकृत विधिका रुपमा किन मानिएको होला भन्ने विषयमा निम्न सिद्दान्त अन्तरनिहित रहेको मानिन्छ ।कसिमित सरकारको सिद्धान्त खस्वशासनको सिद्दान्त गन्ागरिकका मौलिक हकको सिद्धान्तघसार्वभौमसत्ताको सिद्धान्तसंविधानसभाद्धारा संविधान निर्माण गर्दा सरकारलाई निरंकश हनवाट वचाउने कोशिस गर्छ अर्थात जनताका प्रतिनिधिले आफनै निम्ति संविधान निर्माण गर्ने भएकाले आफलाई शासन गर्ने सरकार कम भन्दा कम अधिकार प्रयोग गर्ने होस भन्ने आशय राखेको हन्छन् त्यसकारण यहि आशयकासाथ संविधान निर्माण गर्ने हनाले यो सिद्धान्त संविधान सभाको आदर्श सिद्धान्तका रुपमा लिईन्छ । संविधानसभा मार्फत जनता स्वयंको प्रतिनिधिका हैसियतले संविधान निर्माण गर्ने भएकाले जनता स्वयं शासन गर्ने स्थितिमा पर्दछन् स्वयं शासन गर्ने उद्देश्य अर्थात स्वशासनको सिद्दान्त संविधानसभामा निहित हन्छ यही स्वशासनको सिद्धान्तले संविधानसभालाई थप सवल तल्याईएको छ । संविधानसभाले नागििरकका मौलिक हकको वारेमा यथोचित व्यवस्था गरिएको हन्छ । मौलिक हक सम्वन्धि सिद्धान्त संविधानसभाको अर्को सन्दर पक्ष हो । संविधान निर्माण गर्ने करा सार्वभौमत्तासंग जोडिएको हन्छ सार्वभौमसत्ताको प्रयोगको यथोचित व्यवस्था जनता मार्फत नै प्रयोग गर्ने व्यवस्था जनप्रतिनिधिद्धारा गरिने यो व्यवस्थाले संविधान निर्माण रसंशोधनमा निहित हदा यो सिद्धान्त संविधानसभाको सर्वाधिक महत्वको सिद्धान्त वन्न पगेको छ । विभिन्न मलकका संयिवधान निर्माणका सिद्दान्त र आवश्यकताहरु संसारका धेरै संविधानहरु लिखित छन् अलिखित संविधान रहेको वेलायतमा पनि प्रथा परम्परा महत्वपर्ण घोषणा र आधिकारपत्रहरुको आधारमा संवैधानिक अभिलेखहरु रहेकाछन् । संसारको परानो मानिने अमेरिकाको संविधान फिलाडेल्फिया सम्मेलनवाट वन्यो र त्यस पछि लिखित संविधानको प्रचलन वढदै गयो पराना संविधानहरु प््रााय शासकहरुद्धारा नै जारी भए त्यस पछिका संविधानहरु ीवज्ञहरुद्धारा मस्ायौदा गर्ने अवस्थासम्म विकास भ एभने पछिल्ला संविधानहरु संविधानसभावाट वनेको पाईन्छ । यद्यपपि संविधान निर्माण गर्ने करा संविधानसभावाट वनेकै आधारमा लोकतान्त्रिक वन्ने र अरु तरिकावाट वनेका संविधान लोकतान्त्रिक हनै नसक्ने भन्ने होईन तथापि संविधान निर्माण गर्ने एक विधि हो त्यो अफैमा साध्य नभएर साधन मात्र हो त्यसैले संविधानसभावाटै वनेका संविधानरुवाट पनि निरंकशता जन्मेको हावी भएको जस्ता उदाहरण सन्ने गरिन्छ भने संविधान सभावाट संविधान वन्नासाथ सवै समस्याहरु ह्ल हन्छन भन्ने सोच पनि राख्ने गरेको पाईन्छ तर यथार्थ के हो भने संविधानसभा संविधान निर्माण गर्ने प्रकृया हो । यो अफैमा साध्य होईन साधन मात्र हो यो आफै सवै समस्याको हल होईन कि यो सवै समस्या समाधान गर्ने माध्यम भने पक्कै हो त्यसकारण यसलाई साधन र साध्यका विचको भेद संगै वझन जरुरी छ तर एउटा सत्य के हो भने संविधानसभा नेपाली जनताले सार्वभौमसत्ताको प्रयोग गर्ने अवसर र तरिका पक्कै हो । तर पनि संविधानसभा विधि वा प्रकृया हो भन्दाभन्दै पनि समय र काल खण्डमा यो विषय कहिलेकाही सर्वाैधिक महत्वको हनसक्छ । नेपालको सन्दर्भमा अहिले यो प्रश्न सामान्य विधि र प्रकृयाको मात्रै विषय नवनेर यो अहम महत्वको सवाल वनेर आएको छ । यो प्रश्न यसरी आउनका पछाडि के कारण निम्न दई कारण प्रमख रहेकाछन् १ यो विषय लामो समयसम्म प्रतिक्षाको विषय वन्यो । २००७सालदेखि थाति रहेको संविधानसभाको प्रश्न आज झण्डै पाच दशक पछि मात्र सम्भव हदैछ एकातिर भने त्यतिवेला एक दशक लामो संघर्ष र प्रतिक्षा पश्चात अन्तत त्यो प्रश्न तहिएर गएको अनभव पनि नेपाली जनताकालागि ताजै छ त्यो त्रास र आशंकाका कारण यो प्रश्न यतिवेला केवल विधि र पकृया मात्रै हैन भन्ने पष्टि हन्छ । २ यो प्रश्नमा अर्थात संविधानसभामा जानेकि नजाने भन्ने विषयमा िसंगै मलक विभाजित वनेर लामै समय वितायो लडाई नै लडयो अन्तत संविधानसभाकानिमित सिगो मलक एक वन्यो । यो विचमा गरिएका तर्क लडाई र झगडाका कारण पनि संविधान सभा यतिवेला सामान्य विधि र प्रकृया मात्रै हैन भन्ने स्तरमा पक्कै पगेको छ । त्यसकारण नेपालको सन्दर्भमा जे हो यो त्यो भन्दा अलि वढी महत्व राख्दछ । संविधान निर्माणकानिम्ति नेापालको सन्दर्भमा संविधानसभा किन आयोजना हदैछ कराजनैतिक प्रणालीको फेरवदल गर्न खशक्ति हस्तान्तरण तथा पन वाडफाड गर्न गनया शरुवात गर्न घराज्यको अग्रगामि पनरसंरचना गर्न ड।द्धन्द रुपान्तरण गर्न चसहमतिको संस्कृति निर्माण गर्न छराजतन्त्रात्मक एकात्मक राज्यको अन्त गरी संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्न जव्र्गिय जातिय क्षेत्रीय लिगिय समस्याहरुको समाधान गर्न झऋार्थिक राजनैतिक सांस्कृतिक रुपान्तरण गर्न झनेापाली जनता सार्वभौमसत्तासम्पन्न छन् भन्ने व्यवहारिक पष्टि गर्नसंविधान कसरी वन्छ संविधानसभावाट वन्ने संविधान निर्माणको प्रकृया यतिवेलाको चासोको विषय हो । सामान्यतया संविधानसभावाट संविधान वन्ने भनेको जनताको प्रत्यक्ष सहभागितावाट संविधान वन्ने प्रकृया वझिन्छ ।संविधानसभावाट वन्ने संविधानमा जनताको ईच्छाको प्रतिनिधित्व हन्छ । सर्वप्रथमतः जनताद्धारा निर्वाचित प्रतिनिधिहरुले यो जिम्मा जनताको मत वाट पाएका हन्छन् भने जनताको मतको प्रयोग आफूहरुमध्यवाट व्यवस्थित ढंगले गर्ने सम्म हो भन्न सकिन्छ । दनियाका संविधान कसरी वन्छन भन्दा पनि हाम्रो संविधान कसरी वनाउनपर्छ भन्ने करामा वढी ध्यान केन्द्रित गर्न पर्छ । यसको अर्थ अन्यत्रको अनभव र जानाकारी आवश्यकै पर्दैन भन्ने चाही होईन तर ती अनभवहरु त्यहीको परिवेशकालागि थिए भने तिनीहरु ऋाफनो परिवेश अनसार नै वनेका थिए भने हाम्रो संविधान पनि हाम्रै परिवेशमा वन्न पर्छ र तदनरुप नै विधि तयार गर्न पर्छ ।संविधान सभाको ऐतिहासिक विकासक्रमः संविधान निर्माणकालागि विशेष प्रतिनिधिहरुको सभाको सिद्धान्त १७औं तथा १८ औं शताव्दीको प्रजातान्त्रिक आन्दोलनको उपज हो । अलिखित संविधानवाट शासित मलक वेलायतमै यसको नीतिगत एवं सैद्धान्तिक अभ्यासको प्रारम्भ भएको हो । उचित सरकारको आधारशिला खिच्न पर्छ क्जयगमि मचबध गउ ायगलमबतष्यलक या वगकत नयखभचलुभलतअवधारणाका साथ १७ औं शताव्दीमा अंग्रेजी क्रान्तिले जनताको शासन व्यवस्था छनोट गर्ने अधिकारका रुपमा स्थापित गर्दै संविधान सभा सरहकै मान्यता अगाडि सारिदियो । जनप्रतिनिधि सभाका साम सन् १६४८ र १६४९ मा दई संझौता प्रस्तावहरु पनि प्रस्तत गरिए । यद्यपि वेलायतले तिनै विषयवस्तलाई महत्वपूर्ण परम्पराहरु र नजिरहरु मान्दै आधनिक राज्यको स्थापना र सरकार संचालन गरिआएको छ । अलिखित संविधान भएको देश हदा हदै पनि संविधान सभाको अवधारणालाई मूर्त स्वरुप प्रदान गर्ने दिशामा वेलायतको योगदान पनि कम महत्वको छैन । संविधान निर्माणकानिम्ति जनप्रतिनिधिहरुको सभा अर्थात संविधान सभाको सिद्धान्तको व्यवहारिक अभ्यास फिलाडेल्फीय सम्मेलनमा भयो । जसले संयूक्त राज्य अमेरिकाको संविधान दियो । अमेरिकाका १३ राज्यका प्रतिनिधि संविधान निर्माण गर्नकालागि भेला भए । ती प्रतिनिधिहरुले संविधान निर्माणको ढुचा तयार पारे जसमा मख्यतः सरकारद्धारा प्रयोग हने मनोमानी शक्तिका विरुद्ध वैयक्तिक स्वतन्त्रताको प्राप्ती र जनताको सहमतिमा सरकारको संयन्त्र स्थापित गर्ने उद्देश्यहरु राखिएका थिए । श्रमजिवी जनताको क्रान्ति पेरिस कम्यनको गौरव गाथा वोकेको देश फ्रान्स जहां विश्व विख्यात फ्रान्सेली क्रान्ति सम्पन्न भयो र सार विश्व मै त्यस यगको पनर्जागरण्को यग शरु भयो त्यही फ्रान्सेली क्रान्तिले अझै मूर्त रुपमा संविधान सभाको सिद्धान्तलाई प्रचलनमा ल्यायो र यसको राजनैतिक उपयोगिताजनताको स्थान सनिश्चित गर् यो जसको परिणामस्वरुप मसोलिनि कालिन ईटली वाहेक यूरोपभरमा संविधान सभाको यसै सिद्धान्त मार्फत संविधानहरु निर्माण भएकाछन् । उता जर्मनीको संविधान सभाको सिद्धान्तका विषयमा छट्टै पहिचान रहेको पाईन्छ । प्रथम विश्वयद्ध पश्चात विलियम द्धितीयद्धारा गद्दी त्याग गरी सन् १९१८मा हलैण्ड गए देखि नै जर्मनमा राजतन्त्रको अन्त भयो । समाजवादी नेता फेडरिक एवर्डले शासन सम्हाले र यद्धविराम संझौता गरे । उनकै पालमा संविधानसभाको निर्वाचन भै गणतन्त्रको घोषणा गरियो । राष्ट्रियसभाको निर्वाचन भै वाईमर नामक स्थानमा प्रथम अधिवेशन सम्पन्न भयो सोही अधिवेशनमा संविधान सभाद्धारा तयार पारिएको संविधान पारित गरियो जसलाई वाईमर संविधान धभषषभच ऋयलकतष्तगतष्यल े भनिन्छ यो संविधानलाई संसारकै उत्तम संविधान मानिन्छ तर आलोचकहरु भने संसारको प्रजातान्त्रिक मानिने संविधानको उचित प्रयोगको अभावमा हिटलरी शासनको उदय भयो भनेर संविधानसभाको घमाउरो पाराले विरोध गर्ने गर्दछन् । नेपालमा संविधान सभा ःनेपालमा शासन व्यवस्था आजसम्म शासकीय ईच्छामा जारी संविधानकै आधारमा संचालित भै आएको छ । संसारकै सवभन्दा अलोकपृय एवं अप्रजातान्त्रिक मानिएको न्षतभम अयलकतगतष्यल द्धारा नेपाल शासित छ तथापि नेपालमा संविधानसभाको नारा भने प्रारम्भदेखिनै जवर्जस्त उठिरहेको छ । २००७ सालमा राणा शासनको अन्त्य संगसगै राजा त्रिभूवनले जारी गरेको शाही घोषणामा ूअव उप्रान्त देशको शासन व्यवस्था जनताद्धारा चनिएका प्रतिनिधिहरुद्धारा निर्मित विधानसभाद्धारा वनाईने गणतन्त्रात्मक शासन पद्दति अनकूल हनेछ ।ू भनी संविधानसभाको उदघोष गरेको पाईन्छ । तर २००७ साल पछि बनेको कनै पनि सरकारले संविधानसभाको चनाव गराउन सकेनन् अन्ततः २०१० साल तिर सत्तारुढ दल नेपाली कांग्रेस भित्रै संसदको चनाव कि संविधान सभाको चनाव भन्ने वहस चर्किन पग्यो । यो वहस सर्वोच्च अदालत सम्म पनि पग्यो तर सर्वोच्च अदालतले पनि संविधानसभाको पक्षपोषण गर्न सकेन । अन्ततः संविधानसभाको नारा ओझेलमा पर्न गयो । कालान्तरमा संविधानसभाले शासकहरुका अधिकारको कटौति गर्ने जनताको सार्वभौमसत्ताको व्यवहारिक प्रायेग गर्ने अवसर दिने शासकहरुको अधिकार कटौति हने र जनताको अधिकारको सनिश्चित हने भए पछि शासकहरुको षडयन्त्र र तत्कालिन सरकारको अत्मसमर्पणवादी जनविरोधी नीति समेतका कारणले संविधान सभाको अवसर गम्यो । त्यस पछि नेपालले संविधान सभाको संभाव

No comments:

Featured Post

Why presidential system?

We are in historical moment. After a six decade long struggle Nepal became able to have an election of Constituent Assembly. Issue of Consti...