समाजवाद चाहनेहरूकालागि खुशीकाे खवर नेपालमा समाजवादी माेर्चा नेपालकाे घाेषणा भएकाे छ । यद्पि नेपालकाे संविधान घाेषणा भएकाे ८ वर्ष पछि याे माेर्चा गठन भएकाे छ । नेपालकाे संविधानले समाजवाद उन्मुख राज्य व्यवस्था र समाजवादी अर्थतन्त्रकाे अाधार तयार गर्ने कुरा गरेकाे छ । संविधानकाे याे मर्म पुरा गर्न याे माेर्चालाइ सफलता मिलाेस अाजका दिनमा दिने सुभकामना यही नै हुनेछ । याे माेर्चा समाजवादकाे दिशामा विमुख हुनेहरूकालागि चुनाैति र समाजवादीहरूकालागि अवसरकाे संयन्त्र वन्ने छ । यसै माेर्चाका माध्यमवाट समाजवादी यात्रा नजिकिनेछ । दलाल पुजिवादीहरूकालागि याे माेर्चा भारी पर्नेछ । समाजवादीहरूकालागि सहारा वन्ने छ ।
Welcome to all in my blog, NEPALI IDEA. This is my personal blog. All ideas do not necessarily reflect and represent my other positions. Dr. Khimlal Devkota, basically a writer and Researcher. Faculty, ICMS, Interim Constitution Drafting Committee Member, Constituent Assembly Member/Senior Advocate, Board of Directors, National Legislative Academy.
Monday, June 19, 2023
समाजवादी माेर्चा नेपाललाइ वधाइ
समाजवाद चाहनेहरूकालागि खुशीकाे खवर नेपालमा समाजवादी माेर्चा नेपालकाे घाेषणा भएकाे छ । यद्पि नेपालकाे संविधान घाेषणा भएकाे ८ वर्ष पछि याे माेर्चा गठन भएकाे छ । नेपालकाे संविधानले समाजवाद उन्मुख राज्य व्यवस्था र समाजवादी अर्थतन्त्रकाे अाधार तयार गर्ने कुरा गरेकाे छ । संविधानकाे याे मर्म पुरा गर्न याे माेर्चालाइ सफलता मिलाेस अाजका दिनमा दिने सुभकामना यही नै हुनेछ । याे माेर्चा समाजवादकाे दिशामा विमुख हुनेहरूकालागि चुनाैति र समाजवादीहरूकालागि अवसरकाे संयन्त्र वन्ने छ । यसै माेर्चाका माध्यमवाट समाजवादी यात्रा नजिकिनेछ । दलाल पुजिवादीहरूकालागि याे माेर्चा भारी पर्नेछ । समाजवादीहरूकालागि सहारा वन्ने छ ।
Subscribe to:
Post Comments (Atom)
Featured Post
Why presidential system?
We are in historical moment. After a six decade long struggle Nepal became able to have an election of Constituent Assembly. Issue of Consti...
-
On Election Manifesto: A bag of hope or a bundle of lies? Dr. Khimlal Devkota Political party manifestos are considered an important bas...
-
We are in historical moment. After a six decade long struggle Nepal became able to have an election of Constituent Assembly. Issue of Consti...
-
Finding a New Pathway for Nepali Politics After the "Gen-Z" Revolution Dr. Khimlal Devkota Constituent Assembly Member and S...

No comments:
Post a Comment