शहीद सप्ताह र राजनीति: यतिबेला हामी शहीद सप्ताह मनाइरहेका छौँ । यस अवसरमा राजनीतिक आन्दोलनका क्रममा देश र जनताका लागि प्राणको आहुति दिने महान् शहीदहरूलाई हामी स्मरण मात्रै गर्दैनौँ शहीदहरूले देखाएको सपना पूरा गर्ने प्रतिबद्धता पनि व्यक्त गर्दछौँ । राणा विरोधी आन्दोलन, पञ्चायत विरोधी आन्दोलन होस् वा महान् जनयुद्ध, संयुक्त ऐतिहासिक जनआन्दोलन होस् वा क्षेत्रीय एवं जनजाति आन्दोलनलगायत देश र जनताका मुक्तिका लागि गरिएका सबै आन्दोलनमा शहादत प्राप्त गर्ने सबै महान् शहीदको सम्मान र स्मरणमा मनाइने शहीद सप्ताहको गम्भीरताले निःसन्देह विगतको राजनीतिको समीक्षा र आगामी दिनको राजनीतिको मार्गचित्रलाई पनि सङ्केत गर्छ । त्यसैले शहीद सप्ताहको बारेमा चर्चा गर्ने यस आलेखको ध्येय छ ।
Welcome to all in my blog, NEPALI IDEA. This is my personal blog. All ideas do not necessarily reflect and represent my other positions. Dr. Khimlal Devkota, basically a writer and Researcher. Faculty, ICMS, Interim Constitution Drafting Committee Member, Constituent Assembly Member/Senior Advocate, Board of Directors, National Legislative Academy.
Subscribe to:
Post Comments (Atom)
Featured Post
Why presidential system?
We are in historical moment. After a six decade long struggle Nepal became able to have an election of Constituent Assembly. Issue of Consti...
-
नेपाल नया संविधान लेखनको चरणमा छ । नया संविधान किन र कसरी भन्ने विवाद टुगिसकेको छ तर नया संविधान कस्तो भन्ने विवाद वाकी छ । यही नया संविधान ...
-
We are in historical moment. After a six decade long struggle Nepal became able to have an election of Constituent Assembly. Issue of Consti...
-
1 Single and open fact: Medical debt is an especially notable phenomenon in the United states the US being the world's only develope...
No comments:
Post a Comment