Tuesday, November 3, 2020

नेपाल कम्युनिस्ट पार्टीको कार्यभार

नेपाल कम्युनिस्ट पार्टीको कार्यभार: नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बैठक ऐतिहासिकपाराले भएछ । महाधिवेशन त हुने नै भयो । केन्द्रीय समिति पनि ऐतिहासिक, स्थायी समिति झन् ऐतिहासिक सचिवालयको कुरा गर्न परेन । अझ त्यसमाथि दुई अध्यक्षको बैठकको ऐतिहासिकताको चर्चा धेरै नै छ । नेकपा बैठक भए बसे वा नबसे पनि चर्चा र ऐतिहासिक दुवै हुनेछ । यतिबेला स्थायी समितिले निर्धारण गरेको र आगामी महाधिवेशनको कार्यसूची पारित गर्ने भनेर बोलाइएको केन्द्रीय समितिको बैठक फेरि स्थगित भएको छ । त्यसरी स्थगित बैठकको चर्चा, त्यसको कार्यभार र चुनौतीका बारेमा चर्चा गर्ने यस आलेखको आसय हो । त्यसो त नडाक्ने र डाके बस्दै नबस्ने, बसे निर्णय गर्न नसक्ने, निर्णय गरे कार्यान्वयन गर्दै नगर्ने बैठकको चर्चा किन भन्ने पनि प्रश्न उठ्न सक्छ । सत्तासीन विशेषता बोकेका कारणले नेकपा बैठकको चर्चा आवश्यक छ । बैठकको दर्शन

No comments:

Featured Post

Why presidential system?

We are in historical moment. After a six decade long struggle Nepal became able to have an election of Constituent Assembly. Issue of Consti...