Welcome to all in my blog, NEPALI IDEA. This is my personal blog. All ideas do not necessarily reflect and represent my other positions. Dr. Khimlal Devkota, basically a writer and Researcher. Faculty, ICMS, Interim Constitution Drafting Committee Member, Constituent Assembly Member/Senior Advocate, Board of Directors, National Legislative Academy.
Sunday, July 9, 2023
सङ्क्रमणकालीन न्याय
सङ्क्रमणकालीन न्याय: प्रतिनिधि सभाबाट बजेट पारित भएको छ। अब थाति रहेका विधेयक पारित गरी भटाभट काम अघि बढाउनु पर्ने बेलामा प्रतिनिधि सभामा एक पछि अर्को बखेडा झिकेर सदन अवरुद्ध पार्ने क्रम जारी छ। जति बेला नक्कली भुटानी शरणार्थी प्रकरण आयो सदन अवरुद्ध, ललिता निवास फेरि ब्यँतियो। हुँदाहुँदा मिटरब्याजीलाई कारबाही गर्न ल्याइएको अध्यादेश पारित गर्ने दिनसमेत सदन अवरुद्ध गरियो। कुरा प्रस्ट छ सदन अवरुद्ध गर्नेहरू सरकारले चालेका यी कदमविरुद्ध र नक्कली भुटानी, ललिता निवास काण्ड र मिटरब्याजीका पक्षमा छन्। यही
Saturday, July 8, 2023
Tuesday, July 4, 2023
Friday, June 23, 2023
नागरिकले नागरिकता पाउने कुरामा कसैले दुख मनाउ गर्न पर्दैन अनागरिकले नागरिकता लिएमा उजुर गरौ खारेज गराउ त्यो व्यवस्थाको पनि उपयोग गरौ
आखिर आमाको नामवाट नागरिकता दिने कुरा अन्तरिम संविधान २०६३ ले नै प्रष्ट गरेको थियो । जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता दिनै पर्ने थियो । गैर आवासीय नेपाली नागरिकलाइ संविधानले तोके वमोजिम नागरिकता दिनै पर्ने थियो । नया संविधानमा संघीय कानुन वमोजिम भनेका कारणले यो नागरिकता ऐन वन्न जरुरी थियो । त्यसो त अरु सवै ऐनलाई संविधानसंग वाझिएको हकमा वाहेक संघीय कानुन मानेर काम चलाएकै थियो नागरिकतामा राजनीति गर्नृ थियो त्यसैले अन्तरिम संविधान जारी भएको झण्डै १८ वर्ष भयो आमाका नामवाट नागरिकता दिने कुरा एक समानताको हकको कुरा थियो महिला अधिकार स्थापित गर्ने कुरा थियो । आमालाई अधिकार सम्पन्न वनाउने कुरा थियो तर दुर्भाग्यवश राष्ट्रपतिको पदको दुरुपयोग र अदालतको समेत दुरुपयोग गर्दै आजसम्म रोकियो । गैर आवासीय नागरिकता पनि संविधान जारी भएको मिति देखि नै दिन पर्ने थियो तर आजसम्म नदिए वापत राज्यले क्षतिपुर्ति दिन पर्छ समेत भनेको थिए । तर आज अनाहकमा राजनीति गर्नेहरुको चेहरा उदांगो भएको छ । संविधानको कार्यान्वयन हुने अवस्थाको सिर्जना भएको छ । संविधानमा लेखिए वमोजिमको नागरिकताको प्राव्धान लागु हुने भएको छ । यसमा कसैले दुख मान्न पर्ने कुरा छैन । नागरिकतावाट वंचित हुनुहुनेहरुले नागरिकता पाउने भएकाले खुशी मनाउने कुरा छ । संविधानका पक्षधर सवैले संविधान कार्यान्वयन भएकोमा खुशी मनाउन राम्रै होला । आयन्दा यस्ता मामलामा सस्तो राजनीति कसैले पनि नगर्ने कि ?
Monday, June 19, 2023
समाजवादी माेर्चा नेपाललाइ वधाइ
समाजवाद चाहनेहरूकालागि खुशीकाे खवर नेपालमा समाजवादी माेर्चा नेपालकाे घाेषणा भएकाे छ । यद्पि नेपालकाे संविधान घाेषणा भएकाे ८ वर्ष पछि याे माेर्चा गठन भएकाे छ । नेपालकाे संविधानले समाजवाद उन्मुख राज्य व्यवस्था र समाजवादी अर्थतन्त्रकाे अाधार तयार गर्ने कुरा गरेकाे छ । संविधानकाे याे मर्म पुरा गर्न याे माेर्चालाइ सफलता मिलाेस अाजका दिनमा दिने सुभकामना यही नै हुनेछ । याे माेर्चा समाजवादकाे दिशामा विमुख हुनेहरूकालागि चुनाैति र समाजवादीहरूकालागि अवसरकाे संयन्त्र वन्ने छ । यसै माेर्चाका माध्यमवाट समाजवादी यात्रा नजिकिनेछ । दलाल पुजिवादीहरूकालागि याे माेर्चा भारी पर्नेछ । समाजवादीहरूकालागि सहारा वन्ने छ ।
Tuesday, June 13, 2023
Friday, April 14, 2023
कोलम्बिया गएको टोलीले त्यहाँका ‘प्रचण्ड’ लाई भेट्यो
कोलम्बिया गएको टोलीले त्यहाँका ‘प्रचण्ड’ लाई भेट्यो: दक्षिण अमेरिकी मुलुक कोलम्बियाको भ्रमणमा गएको नेपाली संसदीय टोलीले त्यहाँका प्रचण्ड अर्थात
Wednesday, March 15, 2023
Sunday, March 12, 2023
Subscribe to:
Comments (Atom)
Featured Post
Why presidential system?
We are in historical moment. After a six decade long struggle Nepal became able to have an election of Constituent Assembly. Issue of Consti...
-
नेपाल नया संविधान लेखनको चरणमा छ । नया संविधान किन र कसरी भन्ने विवाद टुगिसकेको छ तर नया संविधान कस्तो भन्ने विवाद वाकी छ । यही नया संविधान ...
-
https://khabarhub.com/2025/30/796843/ आर्थिक वर्ष २०८१/८२ को बजेट संघीय संसदका संयुक्त वैठकमा विहीबार पेश भएको छ । सरकारले पेश गरेको बजेटम...
-
We are in historical moment. After a six decade long struggle Nepal became able to have an election of Constituent Assembly. Issue of Consti...

