Welcome to all in my blog, NEPALI IDEA. This is my personal blog. All ideas do not necessarily reflect and represent my other positions. Dr. Khimlal Devkota, basically a writer and Researcher. Faculty, ICMS, Interim Constitution Drafting Committee Member, Constituent Assembly Member/Senior Advocate, Board of Directors, National Legislative Academy.
Wednesday, January 5, 2022
Monday, November 8, 2021
Tuesday, November 2, 2021
Monday, October 4, 2021
लोकतन्त्रकै लोकतन्त्रीकरण अपरिहार्य
लोकतन्त्रकै लोकतन्त्रीकरण अपरिहार्य: भूमिका– लोकतन्त्र महँगो र झञ्झटिलो व्यवस्था हो तर यसको विकल्प छैन । लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो । त्यसैले लोकतन्त्रकै लोकतन्त्रीकरण गर्नुपर्ने खाँचो आजको नेपाली राजनीतिको हो भन्ने तथ्यका बारेमा चर्चा गर्नु यो आलेखको आशय रहेको छ । सबैभन्दा सस्तो र कम खर्चिलो शासन व्यवस्था जहानियाँ राणा शासन थियो होला । त्यो आमनेपालीका लागि उचित थिएन । पञ्चायत जचेन । संवैधानिक राजतन्त्र पनि जचेन । ज्ञानेन्द्रको शासन जचेन । सङ्घीय लोकतान्त्रिक गणतन्त्रका लागि सात दशक लामो त्याग, बलिदान र सङ्घर्ष गरेर हजारौँ शहीदको बलिदानको मूल्यमा यो शासन व्यवस्था प्राप्त भएको छ । त्यसैले यसको विकल्प यही हो । यसको थप लोकतन्त्रीकरण नै आजको आवश्यकता हो ।
Wednesday, September 22, 2021
Tuesday, September 21, 2021
संविधान कार्यान्वयनको अन्तर्य
संविधान कार्यान्वयनको अन्तर्य: संविधान सभाबाट जारी भएको संविधानको सातौँ वर्ष भव्यताका साथ मनायौँ । सातौँ संविधान दिवस मनाउँदै गर्दा संविधानको कार्यान्वयन के कति
भयो ? जनताप्रति गरिएका प्रतिबद्धता के कति पूरा
भए ? जगाइएका अपेक्षाहरूको हालको अवस्था
के छ ? लगायतका अहं प्रश्नलाई केन्द्रमा राखेर गम्भीर समीक्षा गर्न जरुरी भएको छ ।
Subscribe to:
Posts (Atom)
Featured Post
Why presidential system?
We are in historical moment. After a six decade long struggle Nepal became able to have an election of Constituent Assembly. Issue of Consti...
-
On Election Manifesto: A bag of hope or a bundle of lies? Dr. Khimlal Devkota Political party manifestos are considered an important bas...
-
Finding a New Pathway for Nepali Politics After the "Gen-Z" Revolution Dr. Khimlal Devkota Constituent Assembly Member and S...
-
We are in historical moment. After a six decade long struggle Nepal became able to have an election of Constituent Assembly. Issue of Consti...