Wednesday, January 28, 2026

संविधान कार्यान्वयनमा सहकार्य जरुरी : सभामुख गुरुङ

संविधान कार्यान्वयनमा सहकार्य जरुरी : सभामुख गुरुङ: कर्णाली प्रदेशका सभामुख नन्दा गुरुङले संविधान कार्यान्वयन प्रभावकारी बनाउन सबैको सहकार्य आवश्यक रहेको बताउनुभएको छ । नेशनल लेजिसलेटिभ एकाडेमीले बुधबार वीरेन्द्रनगरमा आयोजना गरेको संविधान कार्यान्वयन सवाल विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले सो कुरा बताउनुभयो ।

Friday, January 9, 2026

बलियाको बलमिचाइँ , भेनेजुएलामाथिको आक्रमण : अन्तर्राष्ट्रिय कानुनको उल्लंघन


https://www.onlinekhabar.com/2026/01/1844359/the-strength-of-the-strong?fbclid=IwY2xjawPNddJleHRuA2FlbQIxMQBzcnRjBmFwcF9pZBAyMjIwMzkxNzg4MjAwODkyAAEejIshnxE5gyvKl49V__9h7-Y8qaw3zsxKiAzrgXZe5u5kEic1x-NL-bKztqU_aem_cxjj8z1d5NAhYblq7E8t6w 

Featured Post

Why presidential system?

We are in historical moment. After a six decade long struggle Nepal became able to have an election of Constituent Assembly. Issue of Consti...