Welcome to all in my blog, NEPALI IDEA. This is my personal blog. All ideas do not necessarily reflect and represent my other positions. Dr. Khimlal Devkota, basically a writer and Researcher. Faculty, ICMS, Interim Constitution Drafting Committee Member, Constituent Assembly Member/Senior Advocate, Board of Directors, National Legislative Academy.
Thursday, May 14, 2020
Tuesday, April 7, 2020
कोरोनाले सिर्जना गर्ने विश्वव्यवस्था
कोरोनाले सिर्जना गर्ने विश्वव्यवस्था: मानवशास्त्री डेभिड हार्वेले एक लेखमार्फत नवउदारवादले जनताको विशाल पङ्क्तिलाई चटक्कै बिस्र्यो र नाफाबाहेक जनस्वास्थ्य जस्ता सेवाको क्षेत्रमा लगानी गरेन जसको परिणाम कोरोना भाइरससँग लड्ने क्षमता मै हुँ भन्ने मुलुकहरूले पनि प्रदर्शन गर्न सकेनन् बरु आत्मसमर्पणकै शैलीमा आफूलाई प्रस्तुत गरे भन्ने टिप्पणी सार्वजनिक गर्नुभयो । नवउदारवादले बजारलाई प्राथमिकतामा राख्दछ, नाफालाई सर्वस्व ठान्दछ । तव अकल्पनीय महामारीका रुपमा आइपरेको कोरोना भाइरस पुँजीवादको पतनको कारण बन्छ भन्ने उहाँको आँकलन छ ।
Saturday, April 4, 2020
Tuesday, March 24, 2020
कोरोना भाइरसको अर्थराजनीति
कोरोना भाइरसको अर्थराजनीति: यतिबेला विश्व नोभल कोराना (कोभिड १९) भाइरसको आतङ्कबाट प्रताडित छ
Tuesday, March 10, 2020
समानताको आन्दोलनमा नेपाल
समानताको आन्दोलनमा नेपाल: आठ मार्चलाई अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको रुपमा विश्वभर मनाउने गरिन्छ । त्यसैको सन्दर्भमा नेपालमा पनि उक्त दिन महिला कर्मचारीका लागि कार्यालयमा विदा दिएर, महिला अधिकार र समानताका लागि प्रतिवद्धता व्यक्त गरेर दिवस मनाइयो ।
महिला अधिकारकानिम्ति समर्पित दिवस, महिलाका लागि समानता, समान सहभागिता र महिलाविरुद्ध हुने सबैखाले भेदभावको अन्त्य गर्ने प्रतिवद्धता व्यक्त गरेर मनाइने यो दिवस संसारभर मनाईने सम्भवतः सबैभन्दा पुरानो र साझा दिवस हो । यति महत्वको दिवस १८९४ को क्लारा जेटिकनको वहुचर्चित आलेख र सन् १९०८ मा अमेरिकाको न्युयोर्क शहरमा मताधिकारका लागि गरेको प्रदर्शनबाट थालनी भएको अर्थमा हेरिन्छ । समान कामका लागि समान ज्याला, आठ घण्टा काम, आठ घण्टा मनोरन्जन र आठ घण्टा आरामको मान्यता स्थापित गर्ने आन्दोलन अभियानकै रुपमा थालनी भयो । यो कार्यक्रमको प्रभावका कारणले अर्को वर्ष फेबु्रअरी २८ का दिन अमेरिकाको समाजवादी पार्टीले पहिलो राष्ट्रिय महिला दिवसका रुपमा घोषणा ग¥यो । यसैक्रममा संयुक्त राष्ट्रसंघीय दिवसका रुपमा मनाउन थालेपछि विश्वव्यापी बन्यो ।

Tuesday, February 25, 2020
Subscribe to:
Comments (Atom)
Featured Post
Why presidential system?
We are in historical moment. After a six decade long struggle Nepal became able to have an election of Constituent Assembly. Issue of Consti...
-
नेपाल नया संविधान लेखनको चरणमा छ । नया संविधान किन र कसरी भन्ने विवाद टुगिसकेको छ तर नया संविधान कस्तो भन्ने विवाद वाकी छ । यही नया संविधान ...
-
https://khabarhub.com/2025/30/796843/ आर्थिक वर्ष २०८१/८२ को बजेट संघीय संसदका संयुक्त वैठकमा विहीबार पेश भएको छ । सरकारले पेश गरेको बजेटम...
-
We are in historical moment. After a six decade long struggle Nepal became able to have an election of Constituent Assembly. Issue of Consti...