Sunday, November 2, 2025

चुनाव, वैधता र भूराजनीतिक चपेटामा अन्तरिम सरकार


सामाजिक सञ्जाल–आधारित विद्यार्थी/युवा आन्दोलन (जेनजी आन्दोलन) को तीव्र उदयले राजनीतिक संकट उत्पन्न गर्‍यो । दर्जनौंको ज्यान र अरबौंको धनको नाशपछि प्रधानमन्त्रीको राजीनामा र संसद्को विघटन हुँदै सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार गठन भयो ।

हालको अन्तरिम सरकारलाई नियुक्तिका बखत नै राष्ट्रपतिबाट फागुन २१ मा निर्वाचन गराउने जिम्मेवारी दिइएको छ । यति महत्वको जिम्मेवारी सहित गठन भएको सरकारका कार्यभार के के हुन् ? लेखमा यसबारे चर्चा गरिनेhttps://www.onlinekhabar.com/2025/10/1792095/elections-legitimacy-and-geopolitical-tensions-in-the-interim-governmentछ ।

Featured Post

Why presidential system?

We are in historical moment. After a six decade long struggle Nepal became able to have an election of Constituent Assembly. Issue of Consti...